काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २३ गते बुधबार । तदनुसार २०२५ फेब्रुअरी ५ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४८ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कामको चापबाट केही फुर्सद मिल्नेछ ।…