काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो चौथो खेल खेल्दैछ । आज हुने खेलमा नेपालले थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ । यसअघिका तीन खेलमा पराजय व्यहोरेको नेपाल आजको खेलमा पहिलो जितको खोजिमा हुनेछ । यसअघि नेपालले नेदरल्याण्ड्ससँग २०…