१३ असार २०८३, शनिबार । June 27, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः आज लेबनानसँग भिड्दै नेपाल

काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसि फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो खेल आज लेबनानसँग खेल्दैछ। दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा कीर्गिस्तानविरुद्ध जित निकालेर प्रतियोगितामा सकारात्मक सुरुवात गरेको नेपालले लेबनानविरुद्धको खेलपनि जित निकाल्ने दाउमा छ । ४ टोली मध्ये शीर्ष २ मा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन यो…