काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ। शुक्रबार गोरखापत्रमा सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो। बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने तय भएको छ। बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७८, ७९, ८०, र ८१…