२९ पुस २०८२, मंगलबार । January 13, 2026

६ दशमलव ५४ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ६ दशमलव ५४ अंकले बढेर २ हजार ६ सय ८३ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । आज ७ अर्ब २४ करोडको कारोबार भएको छ । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को…