२९ पुस २०८२, मंगलबार । January 14, 2026

क्यानडाको टोरन्टो विमानस्थलमा विमान दुर्घटना, ३ जनाको अवस्था गम्भिर

एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा हिउँमा चिप्लिएर पल्टिएको हो । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् जसमध्य ३ जनाको अवस्था भने गम्भिर रहेको…