काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव १४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलव ७४ बिन्दुमा कायम भएको छ । आज व्यापार, बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज व्यापार समूहको शेयर साढे ३ प्रतिशतभन्दा…