काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १६ गते शुक्रबार । तदनुसार २०२५ फेब्रुअरी २८ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः२९ बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०३ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कमिकमजोरी र असफलताहरु पन्छाउँदै क्षमताअनुरूप…