९ चैत्र २०८१, आइतबार । March 24, 2025

दुर्गा प्रसाईँलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । आज पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनले प्रहरीको टोलीले आज भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । साइबर अपराधको मुद्दामा उहाँलाई यसअघि नै जिल्ला अदालत काठमाडौंले पक्राउको…