१ माघ २०८२, बुधबार । January 14, 2026

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनतालाई सडकमा उतारेर खबरदारी गर्ने चेतावनी दिएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले अहिलेको सत्ता गठबन्धनको भ्रष्टाचार र विचौलियाको पक्षमा भइरहेको गतिविधिबारे असन्तुष्टि र निराशा उत्पन्न भएको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र…