बुटवल । बुटवल बजारमा खाद्य सुरक्षा सुनिश्चित गर्न विभिन्न स्थानमा अनुगमन गरिएको छ। खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका र रुपन्देहीको संयुक्त टोलीले बुटवलका किराना पसल, होटल र मिष्ठान्न भण्डारमा अनुगमन गरेको हो। ईलाका प्रशासन कार्यालय बुटवल र उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका प्रतिनिधिहरूसहितको टोलीले अनुगमनका क्रममा धेरै अखाद्य वस्तु जफत गरेको र…