काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको कडा आलोचना गर्दै माफी माग्नका लागि सुझाव दिएका छन्। पुनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, "यदि ऊर्जामन्त्री ज्यू कुलमान घिसिङको जस्तो जनताको चित्त बुझाउने काम गर्न सक्नुहुन्न भने माफी माग्नुहोस्, जनताले तपाईंलाई माफी दिन्छन्" भन्ने बताएका छन्। उनले थपेका छन्, "२१औं शताब्दीमा विद्युत् नै एक…