१८ श्रावण २०८३, सोमबार । August 4, 2026

एनपीएलः चितवनले लुम्बिनीलाई दियो १ सय ४३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत जारी खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले पूरा ओभर खेलेर ७ विकेटको क्षतिमा १४२ रन बनाएको छ । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ४ चौका र ३ छक्कासहित ६६ रन…