२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

एजेन्सी । ब्राजिलमा दुईमा विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन् । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ । ब्राजिलमा विद्यालयमा…