एजेन्सी । भारतको गुजरातमा पुल चुडिंदा १४१ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ भने १०० जना भन्दा घाईते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना भन्दा बढी सम्पर्कबिहिन रहेका छन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको…