२२ माघ २०८२, बुधबार । February 5, 2026

मृत्यु हुनेको संख्या ८ हजार ७ सय, ३५ हजार बढी घाइते

एजेन्सी । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय पुगेको छ । त्यस्तै घाइते हुनेको संख्या झन्डै ३५ हजार नाघेको छ । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भौतिक संरचना ध्वस्त भएका छन् भने सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् । साथै १ हजार २…