२३ माघ २०८२, बिहिबार । February 5, 2026

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ५० लाख डलर जरिवाना

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् । एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गर्दै मानहानि गरेको आरोप लगाएर अदालतमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दामा न्युयोर्कको सिभिल कोर्टले ट्रम्पलाई दोषी ठहर गरेको हो । त्यसैगरी, उनले एक डिपार्टमेन्टल स्टोरको…