एजेन्सी । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संघको क्रममा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या ६० नाघेको छ। ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका छन्। हाथरसको सिकन्दराराऊ थाना क्षेत्रको फुलरईमा भएको घटनामा १०० जनाभन्दा बढी महिला र बालबालिका घाइतेसमेत भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरुलाई एटा मेडिकल कलेजमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार ज्यान गुमाउनेको संख्या अझै…