१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

दक्षिण कोरियामा कारले ठक्करबाट ९ जनाको मृत्यु


१८ असार २०८१, मंगलबार  

1.5k
Shares

एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

गएराति सोलको एउटा भिडभाडयुक्त क्षेत्रमा अनियन्त्रित कार घुस्दा चारजना घाइते भएका छन् । दुर्घटनामा हताहत हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। ६८ वर्षीय चालकले चलाएको कार भिडमा कुदेको थियो। गलत दिशातिर हुईकिएको कार पहिले दुईवटा अरु गाडीलाई ठक्कर दिएपछि भिडमा उछिट्टिएको थियो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जनाको अस्पताल पुर्याएपछि मृत्यु भएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ।

दक्षिण कोरियामा पैदलयात्रीलाई ठक्कर दिएर हुने दुर्घटनाको संख्या अरु देशको भन्दा निकै ठूलो छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली