२३ माघ २०८२, बिहिबार । February 5, 2026

इङ्लिस प्रिमियर लिगः लेस्टर सिटी र टोटनहाम बराबरीमा रोकिए

एजेन्सी । इङ्लिस प्रमियर लिगमा लेस्टर सिटी र टोटनहामबीचको खेल बराबरीमा सकिएको छ । गए राति भएको खेलमा यी दुई क्लबले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको २९औँ मिनेटमा टोटनहामका पेड्रो पोरोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यससँगै पहिलो हाफमा टोटनहाम १–० ले अगाडि रह्यो । तर, दोस्रो हाफमा लेस्टर सिटीले बराबरी…