२२ माघ २०८२, बुधबार । February 4, 2026

सोमालियामा कार बम विस्फोट, कम्तीमा सय जनाको मृत्यु

एजेन्सी । सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा सय जनाको मृत्यु भएको छ । शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको र ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । दुर्घटनास्थलको स्थलगत भ्रमणपछि सोमालियाका राष्ट्रपति हसन सेख मोहमदले विस्फोटमा परी मृत्यु…