२२ माघ २०८२, बुधबार । February 4, 2026

कमेडियन अपूर्व क्षितिजलाई अदालत उपस्थित गराइयो

काठमाडौं । बुधबार समय अभावका कारण अदालतमा पेश गर्न नभ्याइएका कमेडियन अपूर्व क्षितिज सिंहलाई बिहीबार अदालतमा उपस्थित गराइएको छ। उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा पेश गरिएको हो। यसअघि अनुसन्धान सकिएपछि अदालत जानेबेला बिरामी भएपछि उनलाई छाडिएको थियो। र अहिले प्रहरीले पुनः मुद्दा अघि बढाउन मंगलबार मात्रै पुनः नियन्त्रणमा लिएको हो। नेवार समुदायमाथि आँच आउनेगरी…