२२ माघ २०८२, बुधबार । February 4, 2026

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य रूपमा सम्पन्न भएको छ। इक्यानका अनुसार मेलामा नेपालसहित भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोपका विभिन्न देशबाट १०० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको थियो। शैक्षिक मेलाले वैदेशिक अध्ययनका अवसर खोजिरहेका विद्यार्थीलाई एकै स्थलमा सबै जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरेको थियो। विशेषगरी— विदेशी…