२४ माघ २०८२, शुक्रबार । February 6, 2026

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ । यस्तै, सोमबार चाँदीको मूल्य…