काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३० अंकले बढेर २५६८ दशमलव ११ को विन्दुमा पुगेको छ । बिहीबार ३२० कम्पनीका १ लाख ५९ हजार ७ सय ५७ पटकको कारोबारमा ३ करोड ५५ लाख ५४ हजार ८ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा…