काठमाडौं। नेपाली उत्पादन क्षेत्रको एक अग्रणी कम्पनी मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले अवसर इक्वीटी डाइभर्सिफाइड फण्ड बाट झण्डै ३८ करोड रुपैयाँको रणनीतिक लगानी प्राप्त गरेको छ। कम्पनीले यस लगानीलाई आफ्नो विकास यात्रा र लगानीकर्ताको विश्वासको ऐतिहासिक संकेत भएको बताएको छ। यो लगानी कम्पनीलाई आधुनिक उत्पादन, कार्यप्रणाली सुदृढीकरण, तथा नेपाल र अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार…