२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

बजेट पारित गर्न कांग्रेस र माओवादीले ह्विप लगाउँदा अन्य दल के गर्दैछन् ?

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट प्रति असन्तुष्ट सत्तारुढ दलहरूको संसदीय दलको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि सत्तारुढ दलहरू नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन् । यी दलहरूले यथास्थितिमा बजेट पारित गर्न नसकिने सार्वजनिक रुपमा धारणा…