काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजार परिसूचक नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक ५७ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ३९ दशमलव ९२ को विन्दुमा पुगेको छ । सोमबार ३ सय १९ कम्पनीका ७२ हजार ४ सय २५ पटकको कारोबारमा १ करोड ३८ लाख…