काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १४ अंकले बढेको छ । आज २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बिहीबार परिसूचक २ हजार ७ सय ४८ दशमलव ७९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ । बिहीबार…