काठमाडौं । साताको चौँथो कारोबारको दिन बुधवार शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १२ अङ्कले घटेर दुई हजार सात सय ३४ दशमलव ८३ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत् र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च…