१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

सुनको मूल्यमा भारी बृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार १ सय रुपैयाँ कायम भएकोमा मंगलबार बढेर तोलामा १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार…