२१ मंसिर २०८२, शनिबार । December 7, 2025

आजपनि सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने केही बढेको छ। महासंघका अनुसार सोमबार…