१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

तोलामा १ हजार २ सयले बढ्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार २ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।…