काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ४५ अङ्कले घटेर २ हजार ७ सय ११ दशमलव ४५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स…