२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ८ करोड बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ३ दशमलव ३५ अंकले बढेर २ हजार ७ सय ५८ दशमलव ७५ विन्दुमा कायम भएको हो । आज २ करोड ११ लाख १० हजार ६ सय १९ कित्ता शेयरको खरिद बिक्री हुँदा ११ अर्ब ८ करोड ५४…