८ चैत्र २०८२, आइतबार । March 22, 2026

महिन्द्रा केयर फेस्ट १८ फागुनदेखि देशव्यापी हुने

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले यही फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ। यस ४५–पोईन्ट फ्री चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्रि वासिङ, फ्री हेल्थ चेकअप, Maximile लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसहरुमा ५०% सम्मको छुट, १०% विस्तारित छुट…