२३ माघ २०८२, बिहिबार । February 5, 2026

सेयर बजारमा उत्साह, १४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ । आइतबार (आज) सेयर बजार परिसूचक (नेप्से) ७५ दशमलव २४ अंकले बढेर २ हजार ८ सय ९० दशमलव २८ को विन्दुमा पुगेको छ । आइतबार ३०२ कम्पनीका एक लाख ३९ हजार ५९६ पटकको कारोबारमा २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर…