७ चैत्र २०८२, शनिबार । March 22, 2026

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने

कास्की । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकसाइडमा २४औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो । यहाँको पर्यटन प्रवर्द्धनमा बेग्लै पहिचान बनाउने विश्वास आयोजकको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी…