२३ माघ २०८२, बिहिबार । February 5, 2026

पेट्रोलियम पदार्थमा आजबाट स्वचालित मूल्य प्रणाली लागु, कति घट्यो मूल्य ?

काठमाडौं । नेपाल आयल निगमले आजबाट लागु हुनेगरि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको थियो । आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको मूल्य नियमन गर्ने निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार…