५ असार २०८३, शुक्रबार । June 19, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार दोस्रो वर्ष ‘नेपालको उत्कृष्ट बैंक’को उपाधि

काठमाडौं । प्रतिष्ठित ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले सन् २०२५ का लागि ग्लोबल आईएमई बैंकलाई नेपालकै उत्कृष्ट बैंकको रुपमा सम्मानित गरेको छ। एसिया प्यासिफिक क्षेत्रका शीर्ष बैंकहरूलाई दिइने यस अन्तर्राष्ट्रिय पुरस्कारको यो ३२औं संस्करण हो, जहाँ नेपालबाट ग्लोबल आईएमईले पुनः एकपटक उत्कृष्टता हासिल गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले लगातार दोस्रो वर्ष यो…