©2026 Go News Nepal All rights reserved. | Site By : Appharu
काठमाडौं । सरकारले एक यस रुपैयाँको नोटमा नेपालको नयाँ (चुच्चे) नक्सा राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।