२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सोमबार २४ दशमलव ३९ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २४ दशमलव ३९ अंकले विद्धि भएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.२३ प्रतिशतले बढेर १९९८ अंकमा पुगेर रोकिएको हो । यसक्रममा सोमबार १४८ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै ८५ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको भने स्थिर…