८ चैत्र २०८२, आइतबार । March 23, 2026

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोडको बजेट विनियोजन

काठमाडौं । सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०८१/८२ को बजेट भाषण गर्दै अर्थमन्त्री बर्षमान पुनले यसबारे जानकारी दिएका हुन् । बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।