२३ माघ २०८२, बिहिबार । February 6, 2026

सूचना तथा सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोडको बजेट

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो जानकारी दिएका हुन् ।