५ असार २०८३, शुक्रबार । June 19, 2026

सोमबार दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन सेयर बजारमा उत्साह घट्दै गएको देखिएको छ। सोमबारको कारोबारमा नेप्से परिसूचक ३५.०९ अंकले घटेर २,७२५.७१ अंकमा झरेको छ। सो दिन ३२१ वटा कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयरहरू किनबेच भए। कुल कारोबार रकम ८ अर्ब १७ करोड २१ लाख…