काठमाडौं । सोमबार बिहानको अविरल वर्षासँगै पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले विनय खोलामा निर्माण गरिएको डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। यातायात अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट उद्धार तथा सहायता कार्यका लागि सुरक्षाकर्मीहरू खटाइएको जनाइएको छ। त्यस्तै, गोरखा नगरपालिका–८ स्थित ढुङ्गागाडेमा पर्ने…