३० चैत्र २०८१, आइतबार । April 13, 2025

काठमाडौँमा नाबालिक माथि सामुहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको सेतोपुलमा नाबालिक किशोरी माथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् । पुस ९ मा आरोपीहरूले…