३ आश्विन २०८३, शनिबार । September 19, 2026

पोखरामा घरभित्रै एक युवकले गरे आत्मदाह प्रयास

बचाउन गएकी घरबेटी गम्भीर घाइते


१५ माघ २०७९, आइतबार  

9
Shares

कास्की । पोखरामा एक जना युवकले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् ।

आज बिहान पोखरा–१३ मा एक जना युवाले घरभित्रै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको वडा नम्बर १३ का अध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार युवकलाई बचाउन गएकी घरबेटी महिलासमेत गम्भीर घाइते भएकी छन् । आगो लगाउने पुरुषको अवस्था भने सामान्य छ ।

दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ