२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मर्स्याङ्दीमा खसेको बस निकाल्न साढे ३ घण्टा ऑबुखैरेनी–मुग्लिन सडक अवरुद्ध



तनहुँ । पृथ्वीराजमार्गको आँबुखैरेनी –मुग्लिङ खण्डमा अहिले यातायात सेवा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी विरेन्द्रबहादुर शाहीले जानकारी दिए अनुसार बिहान साँढे ६ बजे देखि १० बजे सम्मका लागि यातायात सेवा बन्द गरिएको हो । आँबुखैरेनीको ऐनापहरामा भएको दुर्घटनामा क्षतिग्रस्त सवारी साधन निकाल्नका लागि ठूला मेसिनहरू प्रयोग गर्नुपर्ने भएको हुँदा यातायात सेवा बन्द गरिएको हो ।

यसै गरी आँबुखैरेनीको ऐना पहरामा एक भारतीय पर्यटक बेपत्ता भएको खुलेको छ । भारतीय पर्यटक बसमा यात्रारत २२ वर्षीय गोकर्णी सन्दिप सोरदे रहेको तनहुँ प्रहरीले जनाएको छ । बेपत्ता सोरेदेको खोजी कार्य जारी रहेको छ । बेपत्ता सोरेदे सँगै पर्यटक बसमा ४४ जना खुलेको रहेको छ ।

जसमध्ये २७ जनाको मृत्यु हुन पुगेको थियो भने १६ जना घाइते हुन पुगेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको