२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध



कास्की । निरन्तरको बर्षासँगै आएको बाढी र पहिरोले कास्कीको पोखरा महानगरपालिका वडा नं.१४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अबरुद्ध भएको छ ।

पोखरा आउने सवारी विजयपुर खोलाको पारी र पोखराबाट बाहिरिने सवारी चाउथेमा रोकिएका छन् । स्थानिय प्रशासनका अनुसार हाल डोजरले बाटो मिलाउने र एकतर्फी सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ । बाटो खुलाउन नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको बताइएको छ ।

साथै यस कार्यमा पृथ्वीराजमार्ग निर्माण कम्पनी चिनिया टोलीले पनि सहयोग गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको